न्यून आय भएका वर्ग र सीमान्तकृत समुदायलाई लघुबीमामा आवद्ध गराउँदै लगिने

१५ जेष्ठ २०८१, मंगलवार १६:४६

काठमाडौं । सरकारले लघुबीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । न्युन आय भएका तथा विपन्न परिवारहरुलाई बीमा सेवामा समावेश गराउने उदेश्यले लघुबीमा कार्यक्रमलाई प्राथमिकता दिएको हो ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै उनले न्यून आय भएका वर्ग र सीमान्तकृत समुदायलाई लघुबीमामा आवद्ध गराउदै लगिने बतएका छन् ।

सोही कुरालाई आत्मसाथ गर्दै बीमा प्राधिकरणले पनि लघुबीमालाई प्राथमिकताका साथ अगाडी बढाइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*