इन्धनमा हरित कर लगाउने सरकारको घोषणा, पेट्रोल डिजेल थप महंगो हुने

१५ जेष्ठ २०८१, मंगलवार १६:५८

काठमाडौं । सरकारले इन्धनमा हरितकर लगाउने घोषणा गरेको छ । आगामी आवको बजेट बक्तव्यमार्फत सरकारले पेट्रोल, डिजेल, ग्याँसलगायतका इन्धनमा वायु प्रदुषण सम्बन्धी थप कर लिने घोषणा गरेकोे हो ।

हरितकर नाम दिइएको सो करको दर अहिले नै अर्थमन्त्रीले सार्वजनिक गरेका छन् । यद्यपि कर लगाउने भएपछि सबै प्रकारको इन्धन केही महंगो हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*