आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य

१५ जेष्ठ २०८१, मंगलवार १७:००

काठमाडौँ । सरकारले आर्थिक वर्षका लागि कुल खर्च १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षममान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हु्न ।

उनले कुल विनियोजन मध्य चालु तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३ प्रतिशत) पुँजीगत तर्फ ३ अर्ब ५२ करोड ३० करोड र वित्तीय ब्यवस्था अन्तर्गत ३ खर्ब ७७ अर्ब १८ करोड रहेको छ ।

खर्च व्यहोर्न राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड, वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड व्यहोर्दा ५ खर्ब ४७ अर्ब न्यून हुन्छ । उक्त ज्यूनलाई पूर्ति गर्नेका लागि वैदेशिक ऋणबाट २ खर्ब ६७ करोड जुटाउनेछ । राजस्व अपुग भए३ अर्ब ३० अर्ब आन्तरिक ऋणाबाट उठाउनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*