डिजिटल प्लाटफर्ममार्फत् गरिने विज्ञापनको सरकारले नियमन गर्ने

१५ जेष्ठ २०८१, मंगलवार १७:००

काठमाडौं । आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल प्लाटफर्ममार्फत् गरिने विज्ञापनको सरकारले नियमन गर्ने भएको छ ।

मंगलबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१र८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले डिजिटल प्लाटफर्ममार्फत गरिने विज्ञापनलाई व्यवस्थित र नियमन गरिने बताएका हुन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*