१८ खर्ब ६० अर्ब ३० करोडको बजेटमा के-के छन् ? (बजेटको पूर्णपाठ)

१५ जेष्ठ २०८१, मंगलवार १७:०९

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट आज सार्वजनिक गरेका छन् । आज बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा जनताले तत्काल राहत पाउने कुनै छुट वा राहत छैनन् । त्यसैगरी, बजेट कार्यान्वयनमा पनि कठिन हुने गरी कूल राजश्वको आधा भन्दा बढि ऋण लिने घोषणाले अर्थतन्त्र अझै गम्भिर समस्या र दवावमा रहेको देखिएको छ ।

हेरौं बजेटको पूर्णपाठ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*