अपाङ्गले चढ्ने स्कुटरसहित यी सामाग्रीमा पाइनेछ कर छुट

१५ जेष्ठ २०८१, मंगलवार १७:०९

काठमाडौं । सरकारले स्वदेशी प्रवर्धनलाई प्राथमिकता दिदै विभिन्न शिर्षकमा कर छुट प्रदान गरेको छ । अपाङ्गहरुले प्रयोग गर्ने स्कुटरमा लाग्ने करलाई भन्सारमै कर छुट दिने व्यवस्था मिलाइएको अर्थमन्त्री पुनले बताए ।

बजेटमा औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योगले ल्याउने कच्चा पदार्थको भन्सार महसुल र अन्तःशुल्क घटाइएको छ।

सरकारले करदाताहरुको समस्यालाई समाधान गर्ने समेत प्रतिवद्धता जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*