वैदेशिक पुँजी आकर्षण गर्न विदेशबाट ऋण लिने बैंकलाई आयकर छुट

१५ जेष्ठ २०८१, मंगलवार १७:१७

काठमाडौं ।  विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई सरकारले सहजीकरण गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको बताए ।

वैदेशिक पुँजी आकर्षित गर्न यस्तो व्यवस्था गरेको उनको दाबी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*