पेट्रोलियम पदार्थमा सरकारले थप्यो कर

१५ जेष्ठ २०८१, मंगलवार १७:३९

सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै उक्त कर लगाएको बताएका हुन् ।

‘कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइला पैठारीमा हरित कर लगाएको छु,’ अर्थमन्त्री पुनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*