निरन्तर उचाई तिर सुनको मूल्य, बुधबार प्रतितोला कति पुग्यो ?

९ माघ २०८१, बुधबार १०:३८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला एक हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*