यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

५ फाल्गुन २०८१, सोमबार ०८:१६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ।

जस अनुसार आज रातो आलु ३२ रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली १० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ, तीते करेला ११० रुपैयाँ, स्कुस ३० रुपैयाँ, रायोको साग र हरियो फर्सी १० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*