कति छ आज काउली, बन्दा, च्याउ लगायतका तरकारीको थोक मूल्य?

२१ फाल्गुन २०८१, बुधबार ०८:२१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २१ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिले सार्वजनिक गरेको मूल्यदर अनुसार रातो आलु ३० रुपैयाँ, बन्दा १० रुपैयाँ, काउली १५ रुपैयाँ र मटरकोशा ४० रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ ७० र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*