यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२७ आश्विन २०८२, सोमबार ०८:२०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज २७ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, तने बोडी ९० रुपैयाँ, लोकल घिउ सिमी १३० रुपैयाँ र लौका ८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी परवर १०० रुपैयाँ, हरियो डल्ले फर्सी २५ रुपैयाँ, इस्कुस १० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ, कुरिलो ४०० रुपैयाँ र तोरीको साग ९० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ तोकिएको छ।
हेरौं आजको तरकारीको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*