घट्यो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

१९ श्रावण २०८३, मंगलवार ११:०७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम सुनको मूल्य आज दुई लाख ४३ हजार ३१५ रुपैयाँमा कायम भएको हो ।

यता, चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेर प्रतितोला चार हजार ३८० रुपैयाँमा किनबेच भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*