आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

९ भाद्र २०८३, मंगलवार १५:०१

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से ओरालो लागेको छ।

आज मकर जितुमायाको सर्वाधिक कारोबार भएको छ।

रिलायन्स स्पिङ्गस मिल्स, सुपर मादी, सोलु हाईड्रोपावर, रिदि पावर, आँखु खोला, चन्द्रागिरी हिल्स, सानिमा बैंक, तमोर मिडिल र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भईरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*