रसुवा भन्सारसँग हुन सकेन सम्पर्क

१० भाद्र २०८३, बुधबार ११:३२

काठमाडौं । रसुवामा ठुलो बाढीले रसुवा भन्सारसँग सम्पर्क हुन सकेको छैन । भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाका अनुसार भन्सार कार्यालयमा अहिलेसम्म कुनै सम्पर्क हुन नसकेको बताए । उनले भन्सार कार्यालयमा कार्यरत १३ भन्दा बढी कर्मचारी सकुशल रहेको भन्ने जानकारी आएको छ तर भन्सार कार्यालयको अवस्थाका विषय कुनै जानकारी नभएको बताए ।

उनले भने,‘ हामी भन्सार कार्यालयको अवस्थाका विषयमा जानकारी लिने कोशिस गरिरहेका छौँ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*