यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१६ भाद्र २०८३, मंगलवार १५:०२

काठमाडौं । शेयर बजारमा आज सुधारको संकेत देखिएको छ । शेयर बजारमा सकारात्मक सुधार आउदा आज शिवम् सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, सोलु हाईड्रोपावर, आँखु खोला, रिदि पावर, तमोर मिडिल, चिलिमे, सर्वोत्तम पेन्ट्स, रिलायन्स स्पिङ्ग मिल्स, सिद्धार्थ बैंक र साहस उर्जाको सर्वाधिक कारोबार भएको छ ।










