जेनजी आन्दोलनमा थलिएको दि ओरियन्टल इन्स्योरेन्समा रसुवा बाढीको ७४ करोडको बीमा दावी (सच्याइएको)

१६ भाद्र २०८३, मंगलवार १६:४३

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट प्राप्त बीमा दाबी सम्बन्धी तथ्यांक नै गलत भएको बीमापोष्टले रुजु गर्ने क्रममा मिति २०८३ भदौ १८ गते बिहान पत्ता लगाएकोले मुख्य विवरण नै गलत भइसकेपछि सोको विवरणको आधारमा तयार पारिएको समाचार सामग्री असान्दर्भिक रहेको ठानी हटाउने निर्णय गरिएको छ । –सं.

 

 

अपडेटः बीमापोष्टले भदौ १८ गते बिहान अद्यावधिक विवरण रुजू गर्दा प्रस्तुत समाचारमा उल्लेखित बीमा प्राधिकरणबाट प्राप्त विवरणहरु त्रुटिपूर्ण देखिएकोले क्रमसंख्या १ को दि ओरियण्टल इन्स्योरेन्सको बीमा दाबी १२ अर्ब ३० करोड रुपैयाँ बढी वा अनावश्यक प्रविष्ट भएकोले सो हटाई समाचार र विवरण दुवै सच्याइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*