आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
१७ भाद्र २०८३, बुधबार १५:०४

काठमाडौं । शेयर बजारमा आज पनि सकारात्मक सुधार देखिएको छ।
शेयर बजार सकारात्मक दिशामा जाँदा तमोर नदीको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, सोलु हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, शिवम सिमेन्टस, साहस उर्जा, रिदि पावर, सेन्ट्रल फाइनान्स,
ग्लोबल आइएमई बैंक, सुपर मादी र रिलायन्स स्पिङ्गस मिल्सको सर्वाधिक कारोबार भएको छ।










