निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २३ प्रतिशतले बढ्यो, कुनको कति ?

१८ भाद्र २०८३, बिहीबार १७:५८

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत बर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ । गत बर्षको ४ अर्ब ३१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । चालु आर्थिक बर्षको ५ अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

गत बर्ष सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको बीमाशुल्क आर्जन गत बर्षको तुलनामा ५५ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, हिमालयन एभरेष्टको कुल बीमाशुल्क आर्जन सबैभन्दा धेरैले वृद्धि भएको छ। गत बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन ५४ प्रतिशतले वृद्धि भएर ५६ करोड रुपैयाँ पुराएको छ।
सगरमाथा इन्स्योरेन्सलाई बीमाशुल्क आर्जन २१ प्रतिशतले वृद्धि भएर ५५ करोड रुपैयाँ पुराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*