यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची

२१ भाद्र २०८३, आईतवार ०८:०१

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ २१ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा २८ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यसदिन लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, तने बोडी ५० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ, घिउ सिमी ९० रुपैयाँ, परवर ७० रुपैयाँ, हरियो डल्ले फर्सी ३० रुपैयाँ, इस्कुस १५ रुपैयाँ र ब्रोकाउली १२० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ कायम भएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*