यस्तो छ आज तरकारी र फलफूलको मूल्य

२५ भाद्र २०८३, बिहीबार ०८:०७

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ २५ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, घिउ सिमी ९० रुपैयाँ, तीते करेला ४० रुपैयाँ, परवर ७० रुपैयाँ, इस्कुस १५ रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ र डल्ले च्याउ ४५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*