सहसचिव कुँवर र खत्री सचिवमा बढुवा

२५ भाद्र २०८३, बिहीबार १७:१५

काठमाडौँ । सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विनोद बहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

त्यस्तै, कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र खत्रीलाई सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा पदस्थापन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*