सिक्लेस हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

२० आश्विन २०८३, मंगलवार ०९:४७

काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२।८३ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२.७०६ प्रतिशत बोनस र ०.६६९ प्रतिशत नगद (करप्रयोजन) लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीले सञ्चालक समितिबाट गरिएको उक्त निर्णयको स्वीकृतिका लागि विद्युत नियमन आयोगसमक्ष पेश गर्ने निर्णयसमेत गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*