बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो, कुनको कति ?

२८ आश्विन २०८३, बुधबार १५:१२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३२ अकंले बढेर २६२१.२६ बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको १ करोड १६ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ६० लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार १८८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

यसदिन एसबिएल डिबेञ्चर २०८९ को १३.२१ प्रतिशत, नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को ८.१८ प्रतिशत, उपकार लघुवित्तको ४.०५ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फण्ड ३० को ४.९१ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*