काठमाडौंमा विहानै भुकम्पको धक्का, भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु

८ श्रावण २०७८, शुक्रबार ०८:१३

काठमाडौं । शुक्रबार विहानै राजधानी काठमाडौं उपत्यकामा भुकम्पको धक्का महसुस गरिएको छ ।

भक्तपुर जिल्लाको सल्लाघारी केन्द्रबिन्दु भएको ३.५ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भुकम्पले भक्तपुरमा निकै हल्लाखल्ला भएपनि काठमाडौंको कोटेश्वर, बानेश्वर क्षेत्रमा बढि हल्लिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*