यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

४ फाल्गुन २०८१, आईतवार ०८:४६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ।

जसअनुसार आज लोकल बन्दा र स्थानीय काउली १० रुपैयाँ, सेतो लोकल मूला २० रुपैयाँ, डल्ले भन्टा ४० र लाम्चो भन्टा २० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ, घिरौला ९० रुपैयाँ, हरियो फर्सी र रायोको साग १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ १०० र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*