७८ जना सहसचिवको एकसाथ सरुवा, को कहाँ पुगे? (सूचीसहित)
१६ फाल्गुन २०८१, शुक्रबार ०७:५५

काठमाडौं । सरकारले ७८ जना सहसचिवहरूको एकैसाथ सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सरुवाको निर्णयअनुसार सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूची सार्वजनिक गरेको हो।
संघीय मामिलाका सहसचिव पदमकुमार श्रेष्ठ र दिलिप कुमार गौतमलाई अन्र्थ मन्त्रालयमा सरुवा गरिएको छ भने संघीय मन्त्रालयकै योगेन्द्रप्रसाद दुलाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ।
त्यस्तै अख्तियारका सहसचिवत्रय ईश्वरी प्रसाद अर्याल, नरहरि घिमिरे र माधव प्रसाद पोखरेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
हेरौं सरुवाको सूचीः












