यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१६ फाल्गुन २०८१, शुक्रबार ०८:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागनु १६ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार यसदिन कालीमाटीमा लोकल बन्दा र हरियो फर्सी ८ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, इस्कुस २५ रुपैयाँ, कन्य च्याउ ७० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, ब्रोकाउली ३५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*