आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

१८ फाल्गुन २०८१, आईतवार १०:४४

काठमाडौँ । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा खरिदबिक्री भएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*