नाडेप लघुवित्तकी सञ्चालक सुष्मा वाग्लेद्वारा राजिनामा

८ भाद्र २०८२, आईतवार १०:३३

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरेकी सञ्चालक सुष्मा वाग्लेले पदबाट राजिनामा दिएकी छिन् । संस्थाका अनुसार उनले आफ्नो व्यक्तिगत कारण देखाएर राजिनामा दिएकी हुन् ।

कम्पनी सञ्चालक समितिको भदौ ६ गते बसेको बैठकको निर्णयले सञ्चालक वाग्लेले दिएको राजिनामा स्वीकृत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*