कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

११ भाद्र २०८२, बुधबार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा २२ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ र लौका ५५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी घिरौला ५० रुपैयाँ, तीते करेला ६० रुपैयाँ, इस्कुस २५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ र डल्ले च्याउ ४०० रुपैयाँ प्रतिकिलो न्यूनतम मुल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*