युनाइटेड अजोड इन्स्योरेन्सका सिईओ कमल गौतमलाई पितृशोक

१५ भाद्र २०८२, आईतवार ०७:४३

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका सिईओ कमल गौतमलाई पितृशोक परेको छ ।

शनिबार अपराह्न ३ः१५ बजे निधन भएको हो ।

८४बर्षको उमेरमा सिईओ कमल गौतमको पिता भुवनेश्वर गौतमको हिजो निधन भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*