सामान्य बन्दै काठमाडौं उपत्यकाको जनजीवन (तस्विरहरु)

२७ भाद्र २०८२, शुक्रबार ०९:२८

काठमाडौं । जेनजी आन्दोलनले तहस नहस बनेको काठमाडौं उपत्यकाको जनजीवन सामान्य उन्मुख बन्दै गएको छ ।

नेपाली सेनाले आज कर्फ्यु हटाएर निषेधाज्ञामात्र जारी राखेको छ । अन्तरिम सरकार निर्माणमा सहमति अन्तिम चरणमा रहेको छ ।

केही दिन यता जेनजी आन्दोलनले प्रभावित बनेको काठमाडौंसहित देशबासीहरुको जनजिवन आज हिजोको भन्दा सामान्य देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*