काठमाडौँ उपत्यकामा भारी वर्षा
२७ भाद्र २०८२, शुक्रबार १६:२२

काठमाडौँ । काठमाडौँ उपत्यकामा केही समयदेखि लगातार भारी वर्षा भइरहेको छ। पानीको कारण उपत्यकाभित्रका अधिकांश खोला र नाला बढेका छन्।
निषेद्याज्ञाका लागि सडकमा रहेका नेपाली सेना, प्रहरी तितरवितर भएका छन् ।













