विमानस्थलको अवस्था भद्रगोलः आधा दर्जन जहाज आकाशमा नै फन्को मार्दै
२७ भाद्र २०८२, शुक्रबार १६:२९

काठमाडौँ । त्रिभुवन विमानस्थलको अवस्था भद्रगोल बनेको छ । काठमाडौँ उपत्यकामा भारी वर्षा हुँदा आधा दर्जन विमान आकाशमा नै फन्को मारिरहेका हुन् ।
भिजिबिलिटी कमजोर हुँदा अवतरण हुन सकेका छैनन् । लामोसमयदेखि आकाशमा नै होल्ड हुन पुगेका छन् ।
\














