तरकारीको मूल्य बढ्यो, यस्तो छ आजको मूल्यसूची

२९ भाद्र २०८२, आईतवार ०८:१०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३७ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ३५ रुपैयाँ रहेको छ । नेपालीहरुको महान चाँडपर्वहरु नजिकीएसँगै तरकारी तथा फलफुलको मूल्य बढ्दै गएको छ ।

साथै, रातो मूला प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३५ रुपैयाँ, तने बोडी प्रतिकिलो १०० रुपैयाँ र मकै बोडी प्रतिकिलो १०० रुपैयाँ कायम भएको छ ।

सूचीसहितः

निक मूल्य बारे जानकारी – वि.सं. भदौ २९, २०८२

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*