हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

२९ भाद्र २०८२, आईतवार १०:३६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालाृे लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिोलाला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर दुई हजार ५७० रुपैयाँ पुगको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*