सूचीकृत नयाँ कम्पनीहरुमा दैनिक सर्किट, कुनको कतिले बढ्यो मूल्य ?

२५ कार्तिक २०८२, मंगलवार १५:१६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३.२१ अंकले बृद्धि भएर २५६५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा पछिल्लो समय सूचीकृत कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागिरहेको छ । मंगलबार पनि पाँच कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ ।

मंगलबार शाइन रेशुङ्गाा डिभेञ्चर, बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेड, माबिलुङ इनर्जी, सागर डिस्टीलरी, बुङ्गल हाइड्रो लगायतको शेयरमूल्यमा सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*