नबिल बैंकको ऋणपत्र सूचीकृत

२६ कार्तिक २०८२, बुधबार १५:२६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो ।

नेप्सेमा यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ । अब उक्त ऋणपत्र भोलिदेखि कारोबारमा आउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*