सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

२८ कार्तिक २०८२, शुक्रबार १०:४६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ३ हजार २८५ रुपैयाँमा आइपुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*