प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ५ अर्ब बजेट स्वीकृत
२८ कार्तिक २०८२, शुक्रबार १८:०३

काठमाडौँ । आगामि फागुनमा २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ५ अर्ब बजेट स्वीकृत गरेको छ । आयोगले साढे ७ अर्बमाथि माग गरेको भएपनि अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको हो ।
आयोगका अनुसार थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको हो ।













