कार्त्तिक महिनामा आइएमई लाइफद्धारा कुल ३ करोडको दाबी भुक्तानी

१ मंसिर २०८२, सोमबार १६:४९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको कार्त्तिक महिनामा कुल ३ करोड १६ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न सफल भएको छ ।

६७ वटा बीमालेखहरुवापत कम्पनीले ३ करोड १६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीले छोटो समयमा ग्राहकहरूलाई झन्झटरहित सेवा प्रदान गर्नेमा सधै प्रतिबद्ध रहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*