कालीमाटीमा तरीकारीः गोलभेंडा ६५, काउली ८० रुपैयाँ किलो

३ मंसिर २०८२, बुधबार ०८:४७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार लोकल बन्दा ६० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, लोकल घिउ सिमी १५० रुपैयाँ, तीते करेला १३० रुपैयाँ, र रायोको साग १२० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी पालुगो साग २०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, मेथीको साग २०० रुपैयाँ, कन्य च्याउ २२० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ र बकुला १५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*