बरुण हाईड्रो र साहस उर्जा सहित यी १० कम्पनीको सर्वाधिक कारोबार

३ मंसिर २०८२, बुधबार १५:०३

काठमाडौं । घटिरहेको शेयर बजार कम्पनीहरुको प्रथम त्रैमासको वित्तिय विवरण पश्चात बढ्ने अपेक्षा गरेपनि साताको चौथौ दिन पुन ओरालो लागेको छ।

बरुण हाईड्रो र साहस उर्जाको आज सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, राद्यी जलविधुत, शिवम सिमेन्टस, युनियन हाईड्रोपावर, सिनर्जी पावर, एनआरएन इन्फ्रास्टक्चर, माउन्टेन इनर्जी, नेपाल पुनर्बीमा र दर्म खोलाको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*