कालीमाटीमा तरकारीः इस्कुस २०, च्याउ २०० रुपैयाँ किलो

४ मंसिर २०८२, बिहीबार ०८:५६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसानुसार सानो लोकल गोलभेंडा ७५ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ, भन्टा ७० रुपैयाँ, तीते करेला १४० रुपैयाँ र लौका ८० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ तोकिएको छ।

त्यसैगरी परवर १०० रुपैयाँ, हरियो डल्ले फर्सी ७० रुपैयाँ, लोकल घिउ सिमी १८० रुपैयाँ, भिण्डी १४० रुपैयाँ, रायो साग ८० रुपैयाँ, बकुला १५० रुपैयाँ र ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*