प्रधानमन्त्री भेटन पाएनन् मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले, सिंहदरबारको गेटमा माग पत्र टाँसेर फर्किए

८ मंसिर २०८२, सोमबार १७:४१

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूह सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर फर्किएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरू मागपत्र टाँसेर फर्किएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*