डिप्रोक्स लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृत माग
९ मंसिर २०८२, मंगलवार १२:५०

काठमाडौं । डिप्रोक्स लघुवित्ते हाल रिक्त रहेका नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ।
लघुवित्तले चार बर्षे कार्यकालको लागिष् माग गरेको हो । लघुवित्तले स्नात्तकोतर तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा ७ बर्षको अनुभव भएको वा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा १० वर्षको अनुभव हासिल गरेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ।
दरखास्त दिने अन्तिम मितिमा ४० वर्ष पुरा भई ५८ वर्ष ननाघेको हुनु सूचनामा उल्लेख गरिएको छ।














