बन्दीपुर र हिमालयन रिमा झुम्मिए लगानीकर्ता, कुनको कति ?
९ मंसिर २०८२, मंगलवार १५:०३

काठमाडौं । निरन्तर बढेको शेयर बजार आज सामान्य सुधार देखिएको छ । बन्दीपुर कोबुलकार र हिमालयन रिको आज सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, नाग्दी पावर, शिवम सिमेन्टस, वरुण हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, माउन्टेन इनर्जी, नेपाल रि र हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ ।














