कालीमाटीमा तरकारीको भाउः बन्दा ७०, काउली ५५ रुपैयाँ किलो

१० मंसिर २०८२, बुधबार ०८:३३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा १०० रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल घिउ सिमी १६० रुपैयाँ, तीते करेला १३० रुपैयाँ र लोकल परवर ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी बरेला ६५ रुपैयाँ, रायो साग ६० रुपैयाँ, इस्कुस २० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ र बकुला १५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*