एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
१० मंसिर २०८२, बुधबार १५:०५

काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा सामान्य सुधार आँउदा एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, शिवम सिमेन्टस, हिमालयन डिष्टलरी, हिमालयन रि, बन्दीपुर केबुलकार, उन्नती सहकार्य, वरुण हाईड्रोपावर, नाग्दी पावर, नेपाल पुनर्बीमा र राद्यी पावरको सर्वाधिक कारोबार भएको छ।














